मझुवागढीमा वाबुको प्रतिमा

  • प्रकाशित मितिः श्रावण 3, 2078
  • 124 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–मझुवागढीमा वाबुको प्रतिमा राखिएको छ । करिब १२ लाख रुपैया“को बजेटमा उक्त प्रतिमा राखिएको हो ।
आर्थिक वर्ष २०७७÷७८ को १२ लाख बजेटबाट वाबुको प्रतिमा सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि मझुवागढीका वाबुको प्रतिमा नगरप्रमुख रिजालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित