नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३–मझुवागढीमा वाबुको प्रतिमा राखिएको छ । करिब १२ लाख रुपैया“को बजेटमा उक्त प्रतिमा राखिएको हो ।
आर्थिक वर्ष २०७७÷७८ को १२ लाख बजेटबाट वाबुको प्रतिमा सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि मझुवागढीका वाबुको प्रतिमा नगरप्रमुख रिजालको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित