सविना अछामे–
खोटाङ, साउन ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाका ५४ वर्षीय डिल्लीराम घिमिरेको भिरबाट लडेर मृत्यु भएको छ । साउन २ गते ६ बजे आफन्तकोबाट फकिएका घिमिरे साउन ३ गते साडे तीन बजे पात्ले पाखा भिरबाट लडेर मृत अवस्थामा भेटिएका हुन् । उनको शव पोष्टमार्टमपछि आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमर गजमेरले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित