सविना अछामे–
खोटाङ, असार २५–भुजेल समुदायको संस्कृति जोगाउ“न प्रशिक्षण दिइएको छ । भाषा, संस्कार, संस्कृति लगायतको संरक्षण गर्न साकेला गाउ“पालिकामा चार दिने प्रशिक्षण दिइएको हो ।
भुजेल समुदायको भाषा, संस्कार, संस्कृति पहिचान गरी यसको विकास गर्ने उद्देश्य राखिएको छ । उक्त प्रशिक्षण कार्यक्रम भुजेल समाज सेवा खोटाङको सहजीकरण, भुजेल समाज सेवा साकेला गाउ“पालिकाको आयोजना र साकेला गाउ“पालिका खोटाङको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित