ताजा अपडेट

    Showing 1,181-1,200 of 2,446 items.
  • सगरमाथा लोकमार्ग अन्तरगत महुरे–सिम्पानी सडक खण्डको उपकरण उठाएर लग्यो

    सविना अछामे–खोटाङ, माघ २४–काम सकिसक्नु पर्ने बेलामा सगरमाथा लोकमार्गको महुरे–सिम्पानी सडक खण्डमा उपयोग गरिरहेको उपकरण उठाएर लगेको छ । निर्माणमा संलग्न भरत कन्ट्रक्सन-सिद्घि शाही जेभीले निर्माणस्थलमा उपयोग गरिरहेको टि

    • प्रकाशित मितिः माघ 24, 2079
    • 859 पटक पढिएको
    • संवादताता
  • सोलुखुम्बु, ओखलढुङ्गा भन्दा खोटाङमा बढी जबरजस्ती करणी, आत्म हत्या पनि खोटाङमै बढी

    सविना अछामे–खोटाङ, माघ २२–यो आर्थिक वर्षमा खोटाङमा ६ वटा जबरजस्ती करणीको घटना भएको छ । साउनदेखि मङ्सिर १५ गतेसम्म ६ वटा जबरजस्ती करणीका घटना भएको हो ।सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमध्ये सबैभन्दा बढी खोटाङमा जबरजस्ती करणीका

    • प्रकाशित मितिः माघ 22, 2079
    • 823 पटक पढिएको
    • संवादताता
  • हलेसी गुफामा चोरी गर्ने पक्राउ

    सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी गर्ने पक्राउ परेका छन् । हलेसी गुफाभित्रको दान पेटिका फुटाएर माघ १५ गते मध्यराती चोरी गर्ने इलाम सातखरा नगरपालिका–८ का २४ वर्षीय रुपेश राई माघ १६ गते पक्राउ परेका हुन् । राईला�

    • प्रकाशित मितिः माघ 16, 2079
    • 771 पटक पढिएको
    • संवादताता
  • जापानको तोचिगी नगर प्रमुख ओखावा हिदेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बीच भेट

    सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प्रमुख ओखावा हिदेको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बीच माघ १२ गते भेट भएको छ । पुस ३० गते जापान पुगेका भट्टराईले १२ दिनपछि नगरप्रमुख ओखावा हिदेक�

    • प्रकाशित मितिः माघ 13, 2079
    • 1184 पटक पढिएको
    • संवादताता
  • वडै पिच्छे सामाजिक सुरक्षा भत्ता वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला गाउँपालिकाले वडै पिच्छे सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । बृद्ध–बृद्धा तथा अशक्तलाई सहज बनाउँन वडै पिच्छे दोश्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।माघ–३ द�

    • प्रकाशित मितिः माघ 11, 2079
    • 980 पटक पढिएको
    • संवादताता
  • खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते

    सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस माघ ११ गते बिहान नुनथ�

    • प्रकाशित मितिः माघ 11, 2079
    • 761 पटक पढिएको
    • संवादताता
  • लालुपाते सहकारीका बचतकर्ताले बचत फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिको हेल्चेक्राइले बचतकर्ताहरुको रकम डुबेको भन्दै फिर्ता गर्न माग गरेका छन् । माघ ९ गते दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका हुन् ।कर

    • प्रकाशित मितिः माघ 9, 2079
    • 1066 पटक पढिएको
    • संवादताता
  • सावाकटहरे–काठमाडौं र इटहरी सिधा यातायात सुरु

    दिनेश राई–खोटेहाङ, माघ ३–खोटेहाङ गाउँपालिका–३ सावाकटहरेदेखि काठमाडौं र इटहरीसम्म सिधा यातायात सुरु भएको छ । माघ ३ गते गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’ले उद्घाटन गरेका हुन् ।सावाकटहरेदेखि काठमाडौंसम्म २७ �

    • प्रकाशित मितिः माघ 3, 2079
    • 1106 पटक पढिएको
    • संवादताता
  • हलेसीमा अचार बनाउँने तालिम

    सविना अछामे–खोटाङ, माघ २–हलेसी तुवाचुङ नगरपालिकामा अचार बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं ७ महादेवस्थानमा माघ २ गते उक्त तालिम सम्पन्न भएको हो ।स्थानीय उत्पादनलाई बजारीकरण गरी निम्न आर्थिक समृद्धिका लागि अ�

    • प्रकाशित मितिः माघ 2, 2079
    • 1395 पटक पढिएको
    • संवादताता
  • खोटाङको खाँडी कपडामा आकर्षण

    सविना अछामे–खोटाङ, माघ २–दिप्रुङ चुइचुम्मा गाउँपालिका १ याम्खा खामडाडाँकी ४० वर्षीया नैनकला अधिकारीले खाँडी कपडा बुनेको २८ वर्ष भयो । धनकुटाको महाभारत गाविस (हालको सागुरीगढी गाउँपालिका–९ महाभारत)मा जन्मिएकी उनले १२ वर्

    • प्रकाशित मितिः माघ 2, 2079
    • 1817 पटक पढिएको
    • संवादताता
  • १७ वर्षीया किशोरी मृत फेला

    सविना अछामे–खोटाङ माघ २–हलेसी तुवाचुङ नगरपालिकाकी एक किशोरी मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया रन्जिता दाहाल घर नजिकैको खन्युको रुखमुनि माघ २ गते विहान मृत फेला परेकी हुन् ।म�

    • प्रकाशित मितिः माघ 2, 2079
    • 785 पटक पढिएको
    • संवादताता
  • सौतेनी आमाको कुटाईबाट बालिका घाइते, काठमाडौंमा उपचार हुदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–सौतेनी आमाको कुटाईबाट बालिका गम्भिर घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १५ वर्षीया विनिता आचार्य गम्भिर घाइते भएकी हुन् । पुस २९ गते दिउसो सौतेनी आमा चन्द�

    • प्रकाशित मितिः माघ 1, 2079
    • 822 पटक पढिएको
    • संवादताता
  • किरात यले सम्वत ५०८३ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान

    सविना अछामे–खोटाङ, पुस ३०–किरात यले सम्वत ५०८३ को अवसरमा शुभकामना आदान–प्रदान गरिएको छ । किरात राई यायोक्खा खोटाङको आयोजनामा जिल्ला समन्वय समिति खोटाङको हलमा पुस ३० गते शुभकामना आदान–प्रदान गरिएको हो ।किरात राई यायोक्�

    • प्रकाशित मितिः पुस 30, 2079
    • 1166 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङमा वडाबाटै सेवा प्रवाह

    सविना अछामे–खोटाङ, पुस २९– हलेसी तुवाचुङ नगरपालिका–१ वाहुनीडाडा“मा सामाजिक सुरक्षा भत्ता, योजना संझौता लगायतका सेवा प्रदान गरिएको छ । नगरपालिका र वडाको संयुक्त पहलमा पुस २८ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता, योज

    • प्रकाशित मितिः पुस 29, 2079
    • 809 पटक पढिएको
    • संवादताता
  • सुनाखरी : संरक्षणको खाँचो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–यतिबेला सुनाखरी फूल्ने समय हो । नेपालमा करिब सय जाति र पाँच सय प्रजातिका सुनाखरी पाइन्छन् । नेपालमा भेटिएका सुनाखरीमध्ये ४० वटा जमिनमा उम्रने जातिका छन् । वनस्पति जगतको सुनाखरी परिवार�

    • प्रकाशित मितिः पुस 29, 2079
    • 1160 पटक पढिएको
    • संवादताता
  • हलेसीमा पर्यटक गाइड तालिम

    सविना अछामे–खोटाङ, पुस २८–पर्यटन प्रबद्र्धनका लागि हलेसीमा स्थानीयलाई पर्यटक गाइड तालिम सुरु गरिएको छ । हलेसीमा आउ“ने पर्यटकलाई सहज बनाउ“न हलेसी तुवाचुङ नगरपालिकाले उक्त तालिम दिएको हो ।हलेसीको महत्व बुझाउ“न पर्यटक

    • प्रकाशित मितिः पुस 28, 2079
    • 1006 पटक पढिएको
    • संवादताता
  • तीन महिला हत्यामा संलग्न दोषी पत्तो नलागेको गुनासो

    सविना अछामे–खोटाङ, पुस २७–दिक्तेलको शुभम फाउण्डेसनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जिल्लाका तीन महिला हत्यामा संलग्नका दोषी पत्तो नलागेको गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगले संयुक्त रुपमा प�

    • प्रकाशित मितिः पुस 27, 2079
    • 782 पटक पढिएको
    • संवादताता
  • पहिलेको दिक्तेल र अहिलेको दिक्तेल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस २५–‘दिक्तेल’ भन्ने शब्द किराती मुन्दुमको मिथकमा पाइन्छ । मिथकमा आफ्नो पितृलाई पुज्दा दिक्तेल–कु÷दिक्तेल बुङ चारिकु (दिक्तेलको पानी र खेतीपाती)लाई चढाउँने गरिन्छ । उक्त ठाउँ (दिक्�

    • प्रकाशित मितिः पुस 25, 2079
    • 2004 पटक पढिएको
    • संवादताता
  • बाम्राङ, खाल्ले र लफ्याङबासीलाई लिफ्टिङ प्रविधिको खानेपानी योजना सुरु

    सविना अछामे–खोटाङ, पुस २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन वडालाई खानेपानी पु¥याउँन लिफ्टिङ योजनाको काम सुरु भएको छ । साप्सुखोलाको पानी लिफ्टिङ प्रविधिबाट तानेर नगरपालिकाको वडा नं ३ बाम्राङ, ४ खाल्ले र ५ लफ्याङक�

    • प्रकाशित मितिः पुस 24, 2079
    • 868 पटक पढिएको
    • संवादताता
  • अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

    सविना अछामे-खोटाङ, पुस २३–अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको उपाधि नेर्पा स्पोर्टस् क्लवले चुमेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा पुस २३ गते सम्पन्न खेलमा दिक्तेल फुटबल क्लवलाई दुई शुन्यले हराउँदै उपाधि चुमेको

    • प्रकाशित मितिः पुस 23, 2079
    • 931 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित