ममता राई–
खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा बर्थिङ सेन्टर उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले जेठ ८ गते उद्घाटन गरेका हुन् । यो सातौ बर्थिङ सेन्टर हो । अब उक्र गाउँपालिकाको वाप्लुखा र लिच्किराम्चेमा मात्र बर्थिङ सेन्टर सुरु हुन बाँकी रहेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । लिच्किराम्चेमा भवन बन्न बाँकी रहेको र वाप्लुखामा निर्माणाधीन अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित