दिनेश राई–
खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकालाई कफिमा आत्म निर्भर बनाउँन एक दिन कफी खेती तालिम आयोजना गरिएको छ । जेठ ८ गते भएको तालिममा उक्त पालिकाका हरेक वडाको पाँच जनाका दरले कफी किसान सहभागी गराइएको हो । तालिमको समापन गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले गरेका थिए । तालिमको सहजीकरण अगुवा किसान इन्द्र नारथुङेले गरेको हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित