सविना अछामे–
खोटाङ,बैशाख २९–यौन दुब्र्यवहार अभियोगमा कृषि विज्ञ मदन राई बैशाख २९ गते पक्राउ परेका छन् । शुभद्रा मदन फाउण्डेसनका सञ्चालक समेत रहेका राई आफ्नै फाउण्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुराचार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
राईलाई करिब १२ बजेतिर आफनै फाउण्डेसनबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको मुकारुङले सुनाए । विस्तृत कुरा अनुसन्धानपछि यसबारेमा अरु थप थाहा हुने मुकारुङले जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित