खोटेहाङमा सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन

  • प्रकाशित मितिः जेठ १, २०८०
  • 338 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटेहाङ, जेठ १–खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ उदुघाटन गरिएको छ । खोटेहाङ गाउँपालिका विभिन्न ६ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन गरिएको हो ।

346103218_763746421969159_3210212788435750368_n 1
खोटेहाङ गाउँपालिका ९ लिच्किरामचेको रसुवा बजार, खोटेहाङ गगाउँपालिका ८ सिमपानिको बर्रे, खोटेहाङ गाउँपालिका–४ बडकादियालेको रोक्सिङ भन्ज्याङ र खोटेहाङ गाउँपालिका ३ साकतहरेको ठाँटी भन्ज्याङ, खोटेहाङ गाउँपालिका २ वाप्लुखाको कपासे भन्ज्याङ र का कपासे भन्ज्याङ र खोटेहाङ पालिका अगाउँपालिका १ लिकुवापोखरीको हकेखामा सामुदायिक स्वास्थ्य सेवा इकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए ।

346155990_600282862055345_4599575332645700773_n

गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमहरुमा गाउँपालिका उपाध्यक्ष रुपेश राई, गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । स्वास्थ्य ुसेवा इकाइ उद्घाटनपछि सेवाग्राहीलाई सहज भएको छ ।

346104065_952726529264763_9004278316558929593_n

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित