दिनेश राई–
खोटेहाङ, जेठ १–खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ उदुघाटन गरिएको छ । खोटेहाङ गाउँपालिका विभिन्न ६ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन गरिएको हो ।
खोटेहाङ गाउँपालिका ९ लिच्किरामचेको रसुवा बजार, खोटेहाङ गगाउँपालिका ८ सिमपानिको बर्रे, खोटेहाङ गाउँपालिका–४ बडकादियालेको रोक्सिङ भन्ज्याङ र खोटेहाङ गाउँपालिका ३ साकतहरेको ठाँटी भन्ज्याङ, खोटेहाङ गाउँपालिका २ वाप्लुखाको कपासे भन्ज्याङ र का कपासे भन्ज्याङ र खोटेहाङ पालिका अगाउँपालिका १ लिकुवापोखरीको हकेखामा सामुदायिक स्वास्थ्य सेवा इकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए ।
गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमहरुमा गाउँपालिका उपाध्यक्ष रुपेश राई, गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । स्वास्थ्य ुसेवा इकाइ उद्घाटनपछि सेवाग्राहीलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित