नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–साकेला गाउँपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमको बिउपूँजी अनुदान हस्तान्तरण गरेको छ । जेठ १५ गते कार्यक्रम आयोजना गरी उक्त अनुदान हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साकेला गाउँपालिका–४ मात्तिमस्थित समावेशी महिला कृषक समूह साकेला–४ मात्तिमकी अध्यक्ष सरीता राईलाई ६ लाख २५ हजार रुपैंयाँ हस्तान्तरण गरेका हुन् । उक्त रकम समूहमा आबद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाँका दरले पाउँनृ छन् । यसबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा खर्च गर्ने छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष राईले समूहले प्राप्त गरेको रकम अवसरको रुपमा लिएर सदुपयोग गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित