सविना अछामे–
खोटाङ, वैशाख २७–बराहापोखरी गाउँपालिकामा जंगलबाट बैशाख २६ गते गाउँ पसेको डढेलोले दुुई वटा घर र तीन गोठ जलेर नष्ट भएको छ । स्थानीय डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको डुुम्रेबोटेका मानबहादुर राउतको ढुङु्गा–माटोले बनेको दुुईतले दुईवटा घर र बाँसको टाटीले बनेको बाख्रा खोर जलेको हो ।
राउतको अन्दाजी १३ लाख ६६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । डढेलोले उक्त ठाउँकै तिलकबहादुर बस्नेतको एउटा गोठ जल्दा अन्दाजी पाँच लाख र भीमबहादुर दाहालको एउटा गोठ जल्दा करिब तीन लाख बराबरको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित