ताजा अपडेट

    Showing 901-920 of 2,390 items.
  • पोखरीमा डुबेर बालिकाको मृत्यु

    सविना अछामे–खोटाङ, मङ्सिर ११–पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका–६ की ३० महिनाकी आरिमा राईको साकेला गाउँपालिका-२ रतन्छा मावलीको माछा पोखरीमा डुबेर मङ्सिर १० गते मृत्यु भएको हो । दिउ“सो खेल्न

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 628 पटक पढिएको
    • संवादताता
  • समृद्ध राईको जन्म दिन मनाउँने फरक तरिका

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १०–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, साल्तेम्माका १० वर्षीय समृद्ध राईले दशौ जन्म दिवस मनाउँदा केक् काटेनन् । ‘क्यान्डल’ निभाएनन् । ‘बर्थ डे सङ’ गाएनन् । ताली बजाएनन् । चक्ले�

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • 614 पटक पढिएको
    • संवादताता
  • खोटाङ बजारको इलाका प्रशासनबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

    दिनेश राई–खोटाङ, मङ्सिर ८–खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयबाट मङ्सिरदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटनपछि वितरण सुरु गरिएको हो ।दक्षिणी क्षेत्रको खोटेहाङ, जन्त�

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • 1121 पटक पढिएको
    • संवादताता
  • दिक्तेलको हटिया बिहान ७ बजेबाट लाग्न सुरु

    सविना अछामे–खोटाङ, मङ्सिर ६–बिचौलियाका कारण उपभोक्ताले उपभोग्य वस्तु नपाएको गुनासोपछि बिहान ७ बजेबाट मात्र हटिया लाग्न सुरु गरेको छ । बिहान झिसमिसेमै हटिया लाग्ने र बिचौलियाले हडपेर उपभोग्य वस्तु उपभोक्ताले नपाउँने गुन�

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • 690 पटक पढिएको
    • संवादताता
  • खोटाङ बजारको अलपत्र सडक निर्माण सुरु, निर्माणाधीन सडकको अनुगमन

    दिनेश राई–खोटेहाङ, मङ्सिर ५–खोटाङ बजारको अलपत्र सडक निर्माणको काम सुरु भएको छ । कोसी प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको तीन करोड ४० लाखको निर्माण थालेर अलपत्र सडक निर्माण सुरु भएको हो ।तीन वर्षअधि ठेक्का ल

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 1444 पटक पढिएको
    • संवादताता
  • आगलागीको बेला घाइते भएकी किशोरीको उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने

    सविना अछामे–खोटाङ, मङ्सिर ५–गत मङ्सिर ३ गते राती बाक्सिलामा भएको आगलागीमा भाग्ने क्रममा घाइते भएकी १५ वर्षीया सरिता तामाङको उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने भएको छ । मध्यरातमा भएको आगलागीमा ज्यान जोगाउँन हाम

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • 584 पटक पढिएको
    • संवादताता
  • बाक्सिलामा आगलागी हुँदा एक घर नष्ट

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–केपिलासगढी गाउँपालिकाको बाक्सिालामा मङ्सिर ३ गते मध्य राती आगलागी भएको छ । राती पौने १२ बजेतिर आगलागी हुदा मन्सा राईको घर जलेर नष्ट भएको छ । विद्युतबाट आगलागी भएको हुन सक्ने अनुमान गर

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • 729 पटक पढिएको
    • संवादताता
  • काकाद्वारा सात वर्षीया भतिजीनी बलात्कृत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–रावाबेसी गाउँपालिकाकी सात वर्षीया भतिजेनीलाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् । कात्तिक २९ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गर्नेलाई त्यसै दि�

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 710 पटक पढिएको
    • संवादताता
  • सुत्केरीको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनको सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २५ वर्षीया जेनिषा सैंजूको कात्तिक २७ गते राती मृत्यु भए

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 804 पटक पढिएको
    • संवादताता
  • नेपाल संवत् ११४४ सुरू, अबदेखि सरकारी कागजातमा नेपाल संवत उल्लेख गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–नेपाल संवत् ११४४ कात्तिक २८ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यसलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । खोटाङको दिक्तेलस्थित शंखधर साख्वा चौकमा नेपा

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 757 पटक पढिएको
    • संवादताता
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, कात्तिक २७–सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । कात्तिक २७ गते बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।नीतिगत रुपमा कात्तिक २७ गतेदेखि नै ब

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 611 पटक पढिएको
    • संवादताता
  • शुभमका विद्यार्थीले लाखौंको फूल उत्पादन गरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाडाँगाउँस्थित शुभम फाउण्डेसनकी पार्वती विश्वकर्मा कात्तिक २६ गते बिहानैदेखि फूल टिप्ने हतारोमा थिइन् । उनी लगायत त्यहाँ अध्ययनरत

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • 635 पटक पढिएको
    • संवादताता
  • भूकम्प पीडितलाई तरुण दलले राहत पठायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितलाई तरुण दल खोटाङले राहत पठाएको छ । भूकम्पबाट आफन्त गुमाएका, घाइते र विस्थापितका लागि २३ हजार दुई सय एक रुपैयाँ राहत पठाएको हो । तरुण दल ख�

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 635 पटक पढिएको
    • संवादताता
  • शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच छलफल, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै दल पूर्ण प्रतिबद्ध

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, कात्तिक २१–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा विस्तृत शान्ति सम्झौतामा नेतृत्वदायी भूमिका खेल्ने दलहरु बीच कात्तिक २१ ग्ते छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपर�

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 713 पटक पढिएको
    • संवादताता
  • गाँजा खेतीका लागि कार्यदल गठन

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, कात्तिक २१–सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा कात्तिक २० गते बसेको बैठकले गृह मन

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 642 पटक पढिएको
    • संवादताता
  • प्रहरी नियन्त्रणमा रहेका शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापा र उनकी श्रीमती बीच सहमतीपछि छुटे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–कात्तिक २० गते राती प्रहरी नियन्त्रणमा परेका शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापा र उनकी श्रीमती बीच मिलापत्र भएको छ । घरेलु हिंसा, मानसिक यातना दिएको �

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 775 पटक पढिएको
    • संवादताता
  • शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख प्रहरी नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २१–शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरेलु हिंसा, मानसिक यातना गरेको आरोपमा उनलाई कात्तिक २० गते राती नियन्त्रणमा ल�

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 1749 पटक पढिएको
    • संवादताता
  • जाजरकोटमा फेरि भूकम्पको झड्का

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं कात्तिक २०—जाजरकोट आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा फेरि भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । पहिलो

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 659 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाद्वारा भूकम्प पीडितलाई सहयोग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्प पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख, ५१ हजार, एक सय रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिकाको

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 591 पटक पढिएको
    • संवादताता
  • जाजरकोट भूकम्प : सरकारले प्रति मृतक दुई लाखका दरले रकम दिने

    १५७ को मृत्यु, २०८ घाइते नमस्ते खोटाङ संवाददाता–काठमाडौं, कात्तिक १९–कात्तिक १७ गते मध्यरातमा एक सय ५७ जनाको ज्यान जाने गरी गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दर

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 575 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित