नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–केपिलासगढी फुटबल रनिङ शिल्डको उपाधि भगवती स्पोर्टस् क्लवले चुमेको छ । फागुन ६ गते बाक्सिला खेल मैदानमा सम्पन्न १२ औं सस्करणको खेलमा आयोजक बाक्सिला फुटबल क्लवलाई पाँच चारले पराजित गर्दै उपाधि चुमेको हो ।
प्रथम हुने भगवती स्पोर्टस् क्लवले दुई लाख ५५ हजार दुई सय रूपैयाँ नगद, गोल्ड कप, मेडल र प्रमाणपत्र हात पा¥यो । दोश्रो हुने आयोजक बाक्सिला फुटबल क्लवले एक लाख २८ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । सेमीफाइनलिष्ट खारामु स्पोर्टस् क्लव खार्मी र नेर्पा स्पोर्टस् क्लव नेर्पाले ६०÷६० हजार नगद पाएका छन् । खेलमा सहभागी टिमले ३०÷३० हजार नगद पाए । उक्त खेलमा आठ टिमको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित