नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–दिक्तेलस्थित सरस्वती माविका नवनियुक्त प्रअ छनौट प्रक्रिया विरुद्ध अदालत जाने निर्णय गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चैत २५ गते बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–संघीय शिक्षा ऐन प्रभावित हुने गरी हलेसी तुवाचुङ नगरपालिकाले ऐन बनाएको भन्दै त्यसको विरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा परमादेश जारी भएको छ । संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगरको शिक्ष�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १८–बराहापोखरी गाउ“पालिका–५ पौवासेराको च्याङ्खुवास्थित पा“चकन्या माविमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । उक्त विद्यालय भवन निर्माण, शिक्षक नियुक्ति र विद्यालय व्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १७–उच्च तहसम्म छोरी–बुहारी पढाउ“ने सासु–आमालाई सम्मान गरिएको छ । रावाबेसी गाउ“पालिका–२ खार्पास्थित रावा क्याम्पर्सले बुहारी र छोरी पढाउ“ने सासु र आमालाई सम्मान गरेको हो ।बु�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौली आधारभूत विद्यालय(१–५)को दुई कोठे पक्की भवन सम्पन्नपछि उद्घाटन गरिएको छ । संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र केन�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १६–जाडो बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रभित्रको विद्यालय बन्द गरेको छ । हिउ“ परेपछि अत्याधिक जोडो बढेकाले दश दिनका लागि विद्यालय बन्द गरिएको हो ।दिक्तेल रुपाकोट
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�
सविना अछामे–खोटाङ, बैशाख १६–जिल्लाका सबै शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका छन् । कोभिड–१९को जोखिम बढेपछि सबै पालिकाको शैक्षिक संस्थाहरुले पठन–पाठन बन्द गरेका हुन् ।शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सेमन्त ग
नमस्ते खोटाङ संवाददाता– मानेभञ्ज्याङ (खोटाङ) पुस २९–साकेला गाउ“पालिकाले शिक्षा ऐन, २०७७ पारित गरेको छ । ऐन पारित भएप्छि शिक्षासम्वन्धी काम गर्न कानूनी आधार तयार भएको छ । गाउ“पालिकाको पुस २८ गते सम्पन्न १० औं गाउ“सभाले �
सविना अछामे–खोटाङ, पुस २९–विद्यार्थी विरामी पर्न थालेपछि जन्तेढुङ्गामा एक हप्ता दिनका लागि पठन–पाठन बन्द गरिएको छ । विद्यार्थीमा निमोनिया“, रुघाखोकी र ज्वरोको समस्या देखिन थालेपछि पुस २९ गतेदेखि माघ ६ गतेसम्मका लागि क�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ४–जिल्लामा मातृ भाषाको पठन–पाठनले गति लिएको छ । बराहापोखरी र जन्तेढुङ्गा गाउ“पालिकामा पनि पुमा भाषामा पठन–पाठन सुरु हुने भएको छ । उक्त दुई पालिकाको १४ वटा विद्यालयमा पुमा भाषामा पढाई
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठन–पाठन हुने भएको छ । लफ्याङका एउटा मावि सहित चारवटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन हुने भएको हो । चाम्लिङ र�
नमस्ते खोटाङ संवाददाता–काठमाडौँ, कात्तिक ५-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेबाट सुरु गर्ने भएको छ । बोर्डले कात्तिक ५ गते परीक्षासम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।देशभर एकैसाथ बिहान ८ बजेदेखि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विद्यालय सुरुसुरु भएको छ । कोरोना भाइरस संक्रमणले बन्द विद्यालय असोज ११ गतेदेखि सुरु भएको हो ।गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार यो पालिका�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ७–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा साउन ७ गतेदेखि पठन–पाठन सुरु भएको छ । उक्त पालिकाले टोल–टोलमा पठन–पाठनको व्यवस्था गरेको हो ।गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार उक्त पाल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३–नाछिरिङ भाषाको कक्षा १ र कक्षा २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको पठन–पाठनका लागि साउन ३ गते काठमाडौंमा आयोजित कार�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–नमूना विद्यालय विकासका लागि खोटाङबजारस्थित भगवती दिनानाथ मावि छानिएको छ । नमूना विद्यालय विकास तथा सञ्चालन निर्देशिका २०७४ अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार ३१ गतेक
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान निर्माण भएको छ । राणा शासन विरुद्ध लडेका राईको स्मृति प्रतिष्ठान निर्माण गरिएको हो । उक्त प्रतिष्ठान असार ८ गते जिल्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजको भाषा किराती चाम्लिङ राख्ने नीतिगत योजना पारित गरेको छ । गत असार १० गते पारित नीति तथा कार्यक्रममा सरकारी भाषा चाम्लिङ राख्ने उल्लेख गरिएको छ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–जिल्लाका दशै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका सहित आठ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरप�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–नेकपा मा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–प्रक्रि... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–पेट्रोलियम पदार्थक... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–रुकुम पश्चिमका नवरा... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–तीन महिला हत्यामा सं... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित