सविना अछामे–
खोटाङ, बैशाख ३–दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको चैत–३० गते बसेको बैठकले बैशाख–१ गतेदेखि लागू हुने गरी राईलाई नियुक्त गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईका अनुसार राईले बैशाख २ गते औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् । राईले २०५२ सालदेखि नियमित प्राध्यापन गर्दै आएका थिए । उनी सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए । उक्त क्याम्पसमा नरेन्द्र राजभण्डारी, बम थुलुङ, शेरबहादुर तामाङ, डा. शुकराज राई र हीराकुमार राईले क्याम्पसको भूमिका निर्वाह गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा ती�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित