नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–जिल्लाका १५ महिनादेखि १५ वर्ष मुनिकालाई टाइफाइड विरुद्धको खोप सुरु गरिएको छ । चैत २९ गते जिल्लाका सात सय ११ खोप केन्द्रमा खोप दिन सुरु गरिएको हो । खोप बैशाख ४ गतेसम्म सञ्चालन गरिने छ ।जिल
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–एमाले अध्यक्ष केपी ओलीले हलेसी मन्दिर र मारतिका गुम्बालाई दुई/दुई लाख रुपैया“ पठाएका छन् । उक्त रकम एमाले नेताहरु मार्फत चैत २७ गते हस्तान्तर गरिएका छन् ।उक्त रकम एमाले केन्द्रीय सदस्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–ऐसेलुखर्क गाउ“पालिकाको सभा हल सम्पन्नपछि हस्तान्तरण गरिएको छ । ४७ लाख ७६ हजार आठ सय ८ रुपैया“को लागतमा सम्पन्न गरी चैत २५ गते हस्तान्तरण गरिएको हो । उक्त कामको ठेक्का समिका निर्माण
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–सार्वजनिक पदधारण गर्ने धेरैलाई सुविधा त्याग्न हम्मे पर्छ । तर ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले भने आफूले चढ्ने गाडी प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–दिक्तेलस्थित सरस्वती माविका नवनियुक्त प्रअ छनौट प्रक्रिया विरुद्ध अदालत जाने निर्णय गरिएको छ । विद्यालय व्यवस्थापन समितिको चैत २५ गते बसेको बैठकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�
सविना अछामे–खोटाङ, चैत २५–आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि खोटाङमा एक हजार ८७ जना म्यादी प्रहरी छनौट भएका छन् । यसमध्ये पुरुष आठ सय ९६ र महिला एक सय ९१ जना छनौट भएका हुन् । दुई सय १७ जना (छनौट भएकालाई आधार मानेर
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २५–संघीय शिक्षा ऐन प्रभावित हुने गरी हलेसी तुवाचुङ नगरपालिकाले ऐन बनाएको भन्दै त्यसको विरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा परमादेश जारी भएको छ । संघीय शिक्षा ऐनसँग बाझिनेगरी नगरको शिक्ष�
नमस्ते खोटाङ संवाददाता– खोटाङ, चैत २४–सरकारको सय गन्तव्यको सूचीमा रहेको मुन्दु्म ट्रेल निर्माण अलपत्र परेको छ । स्वीस सरकार, प्रदेश नं १ सरकार र स्थानीय सरकारको त्रीपक्षीय परियोजनाको बजेट तथा कार्यक्रम बेलामा स्वीकृत नहु�
सविना अछामे–खोटाङ, चैत २४–राष्ट्रिय भूमि आयोग खोटाङको कार्यालय स्थापना गरिएको छ । चैत १७ मन्त्री परिषदको बैठकले राष्ट्रिय भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि चैत २३ गते कार्यालय स्थापना र पदभार समेत ग�
सविना अछामे–खोटाङ, चैत २२–प्रदेश नं १ खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामकुमार राईले अन्य पार्टीका दश जना नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । दिप्रुङ चुइचुम्मा गाउ“पा
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विद्योदय माविको व्यवस्थापन समिति अध्यक्षमा दिलचक्र राई निर्वाचित भएका छन् । चैत २२ गते सम्पन्न अभिभावक भेलाले सर्वसम्मत निर्वाचि�
सविना अछामे–खोटाङ, चैत २२–चैत २९ देखि बैशाख ४ गतेसम्म टाइफाइड रोग विरुद्घको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिकालाई खोप लगाइने भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार ५२ हजार आठ सय
सविना अछामे–खोटाङ, चैत २०– एक कार्यक्रमका सहभागीहरुले दलित महिलाहरुलाई निर्णायक ठाउ“मा निर्वाचित गराउनु पर्ने बताएका छन् । समता फाउन्डेसनले दिक्तेलको शुभदिन होटलमा आयोजना गरेको स्थानीय तहको निर्वाचनमा दलित समुदायको प
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २०–सेन्टर नेपाल दिक्तेल रुपाकोट मझुवागढी शाखाले पत्रकारिता तालिम आयोजना गरेको छ । चैत १८ र १९ गते भएको आधारभूत पत्रकारिता तालिममा १५ जना सहभागी थिए ।
सविना अछामे–खोटाङ, चैत २०–जिल्ला सहकारी संस्थाले ६५ औं दिवस मनाएको छ । दिक्तेलको सिद्घलक्ष्मी बेकरी उद्योगमा चैत २० गते साक्षत्कार तथा चियापान कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।कार्यक्रमका वक्ताहरुले सहकारीको अवस्था,
नमस्ते खोटाङ संवाददाताखोटाङ, चैत २०–नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमालेकै जित हुने दाबी गरेका छन् । दिक्तेलमा चैत १९ गते आयोजित जनसभालाई संवोधन गर्दै एमाले जनताको लोकप्रिय पार्टी भएकाले कसैले हरा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १७–राष्ट्रिय भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राई नियुक्त भएका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको खोटाङ जिल्लाको अध्यक्षको रुपमा राईले चैत १७ गते सपथ ग्रहण समेत गरेका छन् । उक्त आयो�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १७–विभिन्न माग राख्दै नेपाल निर्माण व्यवसायी संघ खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई चैत १७ गते ज्ञापन पत्र बुझाएका छन् । निर्माण सामग्रीको मुल्य बृद्धि, सार्वजनिक खर�
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७—आगामी चुनावमा सत्ता गठबन्धनभित्रै चुनावी गठबन्धन गर्ने सहमती भएको छ । चैत १७ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले त्यस्तो सहमती गरेको हो । उक्त बैठकमा �
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७–सत्ता गठबन्धनको संयन्त्र स्थानीय तहसम्मै निर्माण गर्ने निर्णय भएको छ । चैत १७ गते विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पा“च दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित