सविना अछामे–
खोटाङ, चैत २०–जिल्ला सहकारी संस्थाले ६५ औं दिवस मनाएको छ । दिक्तेलको सिद्घलक्ष्मी बेकरी उद्योगमा चैत २० गते साक्षत्कार तथा चियापान कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रमका वक्ताहरुले सहकारीको अवस्था, चुनौति, आगामी योजनाको बारेमा चर्चा गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष मिलन चाहार, सहकारी संघ प्रदेश १ का सदस्य सुमन श्रेष्ठ, खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलका पूर्व अध्यक्ष राजु लयालु, वरिष्ठ पत्रकार कृष्ण आचार्य, खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलका महासचिव मनोज बजिमय लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित