नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १-नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य किशन भुजेल धरौटी बुझाएर छुटेका छन् । गत भदौ २७ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित एक होटलमा तोडफोड तथा कामदार र सञ्चालकलाई समेत हातपात गरेको अभियोगमा पक्राउ परेका भुजेल दश हजार ५ सय रूपैयाँ धरौटी बुझाएर असोज १ गते तारेखमा छुटेका हुन् ।
भुजेललाई आगामी असोज १५ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा उपस्थित हुन तारेख दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजेल विरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर गरी अनुसन्धान बढाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित