सविना अछामे–
खोटाङ, चैत २२–प्रदेश नं १ खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामकुमार राईले अन्य पार्टीका दश जना नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा चैत २२ गते आयोजित नेकपा माओवादी केन्द्रको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमालेको आठ र कांग्रेसको दुई गरी दश जना पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समिता कार्की, नेकपा माओवदी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे लगायतको उपस्थितिमा प्रवेश गराएको अरुण चाम्लिङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित