नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, चैत १७—आगामी चुनावमा सत्ता गठबन्धनभित्रै चुनावी गठबन्धन गर्ने सहमती भएको छ । चैत १७ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले त्यस्तो सहमती गरेको हो ।
उक्त बैठकमा नेताहरूले गठबन्धनका विभिन्न मोडेलहरूमाथि छलफल गरेका छन् । यस अन्तरगत गठबनधन दलहरूबीच मात्रै चुनावी तालमेलको प्राथमिकतामा राख्न सहमती भएको हो । उक्त बैडकले प्रदेश, जिल्ला र स्थानीय तहसम्मै संयन्त्र गठन गर्ने निर्णय समेत गरेको छ । स्थानीय अवस्था र आवश्यकताको विषयमा छलफल गरी पाच दिनभित्र केन्द्रलाई प्रतिवेदन बुझाउने निर्देशन समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित