नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विद्योदय माविको व्यवस्थापन समिति अध्यक्षमा दिलचक्र राई निर्वाचित भएका छन् । चैत २२ गते सम्पन्न अभिभावक भेलाले सर्वसम्मत निर्वाचित गरेको हो । समिति सदस्यहरुमा शहरमान राई, हरिकुमार राई, पदम हिङ्माङ, श्याम खनाल, अम्बिका राई, जनप्रतिनिधि कुशुम राई निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित