नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १७–राष्ट्रिय भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राई नियुक्त भएका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको खोटाङ जिल्लाको अध्यक्षको रुपमा राईले चैत १७ गते सपथ ग्रहण समेत गरेका छन् । उक्त आयोगले भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासलाई जग्गा व्यवस्थापन लागयतका काम गर्दछ । अध्यक्षको कार्यकाल तीन वर्षको हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित