प्रेस सेन्टरले पत्रकारिता तालिम ग¥यो

  • प्रकाशित मितिः चैत २०, २०७८
  • 1343 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २०–सेन्टर नेपाल दिक्तेल रुपाकोट मझुवागढी शाखाले पत्रकारिता तालिम आयोजना गरेको छ । चैत १८ र १९ गते भएको आधारभूत पत्रकारिता तालिममा १५ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित