नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–श्रम संस्कृति पार्टीका नगरस्तरीय नेता ३६ वर्षीय पविन राई पक्राउ परेका छन् । उक्त पार्टीका दिक्तेल रूपाकोट मझुवागढी नगर कमिटी राई गत भदौं २६ गते पक्राउ परेका हुन् ।
उनी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा भुल्के निवासी हुन् । उक्त नगरपालिका–७ दोर्पाचिउरीडाडाँका भीमबहादुर गुरुङलाई भदौ २ गते कुटपिट गरी फरार रहेका राईलाई पक्राउ गरी उनीमाथि डाका तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित