नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २८–एमाले अध्यक्ष केपी ओलीले हलेसी मन्दिर र मारतिका गुम्बालाई दुई/दुई लाख रुपैया“ पठाएका छन् । उक्त रकम एमाले नेताहरु मार्फत चैत २७ गते हस्तान्तर गरिएका छन् ।
उक्त रकम एमाले केन्द्रीय सदस्यहरु उषाकला राई र रमेशकुमार पौडेल र जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र मारतिका गुम्बा व्यावस्थापन समितिकी अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका हुन् । गत चैत १९ गते दिक्तेलमा आयोजित एमालेको कार्यक्रममा आउ“ने क्रममा हलेसीमा दुई लाख रुपैया“ दिने घोषणा गरेका थिए । मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख पठाएको एमाले केन्द्रीय सदस्य उषाकला राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित