नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । समीरले दुई हजार दुई सय ४४ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा एक हजार
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा गठबन्धनका राजेश राजभण्डारी विजयी भएका छन् । राईले दुई हजार छ सय छ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराईले दुई हजार छ सय ३४ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा माओवादीकी अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।राईले दुई ह�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राईको अग्रता देखिएको छ । उनले एक हजार चार सय तीन मत ल्याएका छन् । एमालेका कृष्णकुमार राईले एक हजार एक सय १७ र नेकपा एकीकृत समाजवादीका मा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा एमालेका खडेन्द्र राईको अग्रता देखिएको छ । उनले नौ सय दुई मत ल्याएका छन् । कांग्रेसकी विमला राईले सात सय दुई मत ल्याएकी छन् । उपप्रमुखमा माओवादी केन्द्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी माओवादीकी अरुणादेवी राईको अग्रता कायमै छ । उनले दुई हजार सात सय १२ मत ल्याएकी छन् । उनको प्रतिद्वन्दी एमालेका �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा उम्मेद्वारी दिएका कांग्रेसका नवराज राईले एक हजार एक सय ७१ मत ल्याए
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राईको अग्रता देखिएको छ । उनले छ सय ६६ मत र गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका श्रीबहादुर राईले छ सय ५६ मत ल्याएका छन् ।
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्षमा कांग्रेसका नइन्द्र राईको अग्रता कायमै छ । उनले नौ सय ३२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले छ सय १३ र एमालेका लोकेन्द्र र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीमबहादुर राईको अग्रता कायमै छ । उनले छ सय २३ मत र उनका प्रतिद्वन्दी एमालेकी कविता राईले पा“च सय ६९ मत प्राप्त गरेक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीम राईले अग्रता लिएका छन् । उनले दुई सय ४७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेकी कविता राईले दुर्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी अरुणादेवी राईले अग्रता लिएकी छन् । उनले एक हजार तीन सय ४९ मत प्राप्त गरी अग्रता लिएकी हुन् । उनको प्रत
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ । मध्यरातसम्मको विवरण अनुसार गठबन्धनले अग्रता लिएको हो ।वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नगरप्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–हलेसी तुवाचुङ नगरपालिकामा माओवादी कार्यकर्तामाथि आक्रमण भएको छ । उक्त पालिकाकाको वडा नं ७ महादेवस्थानस्थित कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले स्थानीय पदम राईमाथि बैशाख २८
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–नेर्पाको भिडियो प्रकरणप्रति वाम–लोकतान्त्रिक गठबन्धन आबद्ध दलका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा बैशाख २८ गते राती भएको घटनाप�
सविना अछामे–खोटाङ, बैशाख २९–चुनावलाई प्रभावित गर्न आफूलाई पैसा बाड्ने आरोप लगाएको भन्दै नेर्पाका भोगेन्द्र राईले त्यसको खण्डन गरेका छन् । बैशाख २८ गते राती पैसा बाड्न हिडेको भन्ने आरोप लगाउदै चरित्र हत्या गरेको भन्दै त्य�
सविना अछामे–खोटाङ, बैशाख २७–फोक्सिङटारस्थित सुनकोशी नदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ । आउ“दो जेठ ८ गतेदेखि बेलिब्रिज खोलिने भएको हो । सगरमाथा गाइघाट– दिक्तेल सडकखण्ड अन्तर्गत खोटेहाङ गाउ“पालिका&nda
सविना अछामे–खोटाङ, बैशाख २६–जिल्ला प्रशासन खोटाङले सेवा प्रवाह बन्द गरेको छ । स्थानीय तह निर्वाचनमा कर्मचारी खटिएपछि बैशाख २६ देखि २९ गतेसम्मका लागि सेवा बन्द गरेको हो ।प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले सूचना जारी ग�
नमस्ते खोटाङ संवाददाता–भोजपुर, बैशाख २५–भोजपुरको षडानन्द नगरपालिकामा उम्मेद्वारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं–१० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेद्वारी दिएकी अनिता तामाङमाथि अज्ञात व्यक्तिद्वार
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित