नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २१–विना अध्ययन एक्साभेटर प्रयोग गरेर सडक खन्दा पहिरो गएको छ । केपिलासगढी गाउ“पालिका–१ फेदीमा वातावरणीय प्रभाव मुल्याङकन (एआइइ) तथा प्रारम्भिक वातावरण मुल्याङकन (आइइइ) विनै एक्साभेटर प्रयोग गरेर सडक खन्दा पहिरो गएको हो ।
गाउ“पालिका उपाध्यक्ष गुरुराज राईका अनुसार वडा कार्यालयबाट दामालुङ जाने सडक खन्दा पहिरो गएको हो । पा“च लाख रुपैया“का लागतमा एक महिनाअघि उक्त सडक खनिएको उपाध्यक्ष राईको भनाई छ । सडक खन्दा एआइइ र आइइइ गर्ने प्रावधान भए पनि जथाभावी सडक खनिएकाले पहिरो जानुका साथै पानीको मुहान सुक्न थालेका छन् । यसप्रति स्थानीय सरकार सचेत नरहेको चौतर्फी गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित