नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १२–जन्तेढुङ्गा गाउँपालिकाले ४९ करोड ७९ लाख बढीको बजेट सार्वजनिक गरेको छ । असार १० गते गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले ४९ करोड ७९ लाख नौ हजार दुई सय ७० रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको चालु, सशर्ततर्फ र पुँजीगततर्फको बजेट असार १५ गते पछाडि तय गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अरुणादेवी राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित