सविना अछामे–
खोटाङ, साउन ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेका २६ वर्षीय दिपक परियारलाई निर्घात कुटपिट गर्ने ६ जना विरुद्घ प्रहरीमा उजुरी परेको छ । साउन १ गते खाल्लेको देवराली भन्ने ठाउ“मा छलफल गर्ने भनि बोलाएर नवराज केसी लगायत ६ जनाले कुटपिट गरेको भन्दै उजुरी परेको हो
उजुरीमा नवराज केसी, भीमबहादुर केसी, राजन केसी, मैया विक, विनोद परियार, प्रदीप परियार लगायतको नाम उल्लेख छ । उनीहरुले चोरीको आरोप लगाउ“दै परियारमाथि कुटपिट गरेको उनका दाजु रामबहादुर दर्जीले बताए । परियारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित