नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २४–हावाले झण्डै चार करोड बढीको मकै बाली नष्ट गरेको छ । कृषि ज्ञानकेन्द्रको तथ्याङ्क अनुसार तीन करोड ८६ लाख ६८ हजार आठ सय ३० रुपैया“ बराबरको मकै बाली नष्ट भएको हो ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईका अनुसार तीन सय ३६ दशमल २५ मेट्रिकटन मकै नष्ट भएको हो । सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउ“मा बढी क्षति पु¥याएको छ । उक्त पालिकामा तीन हजार पा“च सय रोपनीमा लगाइएको मकै नष्ट पारेको छ । त्यस्तै केपिलासगढी गाउ“पालिकामा दुई हजार पा“च सय, हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ५०, खोटेहाङ गाउ“पालिकामा ६० रोपनीमा क्षति पुगेको छ । जिल्लामा ३९ हजार आठ सय ४५ हेक्टरमा मकै लगाइन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित