नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–केपिलासगढी गाउ“पालिका–४ बाक्सिलाकी पा“च वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा एक नाबालक पक्राउ परेका छन् । असार १४ गगे नाबालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय १६ वर्षीय नाबालक पक्राउ परेका हुन् ।
उनलाई असार १६ गते विहान दुई बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित