समाचार

    Showing 2,361-2,380 of 2,449 items.
  • पर्यटनको लय समात्दै बराहाताल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर ११–जिल्लाको दक्षिणी क्षेत्र बराहापोखरीको धार्मिक तथा पर्यटकीय बराहातालले पर्यटनको लय समातेको छ । यहा“ आउने तीर्थालुको घुइचो लाग्न थालेको छ । सरकारले देशका एक सय गन्तव्यमध्ये बराहात�

    • प्रकाशित मितिः मंसिर 11, 2075
    • 2974 पटक पढिएको
    • संवादताता
  • फरार दोषी पक्राउ

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १०–जबरजस्ती चन्दा अनुली गर्ने दुई जना पक्राउ परेका छन् । ऐसेलुखर्क गाउ“पालिका–४ का ३८ वर्षीय इश्वरकुमार राई र ३३ वर्षीय किरात क्रान्तिलाल भन्ने टौलव राई पक्राउ परेका हुन् ।  सोलुखु�

    • प्रकाशित मितिः मंसिर 10, 2075
    • 1782 पटक पढिएको
    • संवादताता
  • जनप्रतिनिधिहरुको बेवास्ताले भुलभुले धरापमा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १०–जिल्लास्थित जनप्रतिनिधिहरुको बेवास्ताले धार्मिक तथा पर्यटकीय भुलभुले धरापमा परेको छ । मध्यपहाडी लोकमार्ग निर्माणले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थ�

    • प्रकाशित मितिः मंसिर 10, 2075
    • 1672 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बाडे

    नमस्ते खोटाङ संवाददाताखोटाङ, मङ्सिर ४–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बा“डेका छन् । भट्टराईले चार करोडको बजेट तथा कार्यक्रम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक

    • प्रकाशित मितिः मंसिर 4, 2075
    • 1873 पटक पढिएको
    • संवादताता
  • ‘जीवन फुलाउ“ने नर्सरी’

    नमस्ते खोटाङ संवाददाता खोटाङ, कात्तिक २७– ‘चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा,  पखेरीमा घा“स काट्न जान्या छैन भन्दैमा,  मलाई नेपाली होइन भन्न कहा“ पाइन्छ...’ भन्ने बोलको गीतमा मुगुकी आङबु लामाले मिठो स्वर गुन्जाइरह�

    • प्रकाशित मितिः कार्तिक 27, 2075
    • 1977 पटक पढिएको
    • संवादताता
  • दिक्तेल आगलागीमा तीन करोड बराबरको क्षति

    नमस्ते खोटाङ संवाददाता-दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा सुक्रबार बिहान आगलागीमा झण्डै तीन करोड क्षति भएको प्रहरीले जनाएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बु�

    • प्रकाशित मितिः कार्तिक 23, 2075
    • 1506 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा आगोलागी, पाच घर नष्ट

    नमस्ते खोटाङ संवाददाता-दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा अहिले बिहान आगलागी भएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ । आग�

    • प्रकाशित मितिः कार्तिक 23, 2075
    • 1780 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटनामा मृत्यु हुनेका आफन्तले शव बुझेनन्

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, कात्तिक २२–सवारी दुर्घटनामा मृत्यु भएका दीपक रसाइलीको शव आफन्तले बुझ्न मानेका छैनन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको दाबी गर्दै मृतकका बालबालिकालाई पठन–पाठन, क्षतिपूर्ति �

    • प्रकाशित मितिः कार्तिक 22, 2075
    • 1421 पटक पढिएको
    • संवादताता
  • अस्ताए जनक्रान्तिका नायक बजिमय

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, कात्तिक २२–प्रजातन्त्रका लागि २००७ देखि लडेका एक योद्धाको निधन भएको छ । २००७ सालदेखि प्रजातन्त्र स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएका १०५ वर्षीय मणिसुन्दर बजिमयको बुधबार दिउसो निधन भएको ह�

    • प्रकाशित मितिः कार्तिक 22, 2075
    • 1800 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    नमस्ते खोटाङ संवाददाताखोटाङ, कात्तिक २२–सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । बाक्सिलाबाट दिक्तेल आउदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राती मुढेमा दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक

    • प्रकाशित मितिः कार्तिक 22, 2075
    • 1521 पटक पढिएको
    • संवादताता
  • सम्झनाको सपना

    भूमिका न्यौपाने-  खोटाङबजार, कात्तिक १६–अब त सम्झना १९ वर्षकी भइन् । जब उनको जवानी चढ्दै गयो, उनको सपनाहरु पनि झन ओझिलो बन्दै गएको छ । आफूजस्तै शारीरिक अशक्तता भएकाहरुको सेवामा लाग्ने उनको सपना झन ओझिलो बन्दै गएको हो । यो सपन�

    • प्रकाशित मितिः कार्तिक 16, 2075
    • 2939 पटक पढिएको
    • संवादताता
  • विकास कि विनाश ?

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक १४–विभिन्न पालिकाहरुमा निर्माण गरिएका उपभोक्ता समितिहरुमध्ये धेरैजसो सडक निर्माणसम्वन्धी छन् । यसमा पनि अधिकांश उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर सडक खन्ने भएका छन् । उक्त उपभ�

    • प्रकाशित मितिः कार्तिक 14, 2075
    • 1877 पटक पढिएको
    • संवादताता
  • कोचा–कोच यात्रु, मनपरी भाडा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्र सञ्चालित यातायातले मनपरी भाडा असुलेको गुनासा आएका छन् । तोकिएको भाडा दरभन्दा बढी लिएको गुनासा आएका हुन् । मनपरी भाडा लिनुका साथै को�

    • प्रकाशित मितिः कार्तिक 7, 2075
    • 1607 पटक पढिएको
    • संवादताता
  • भुलभुलेमा पर्यटकको संख्या बढ्यो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेमा पर्यटकको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न संरचना निर्माणपछि हेर्न लायक बनेको भुलभ�

    • प्रकाशित मितिः कार्तिक 7, 2075
    • 1935 पटक पढिएको
    • संवादताता
  • फरार दोषी २९ वर्षपछि पक्राउ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज ३१–ज्यान मुद्दामा दोषी ठहरिएका फरार एक जना २९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङले २० वर्ष कैद फैसला सुनाएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“का ६० वर्षीय चन्द्रबहादुर �

    • प्रकाशित मितिः असोज 31, 2075
    • 1709 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर बस सेवा सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर बस सेवा सुरु गरेको छ । खोटाङ यातायात प्रालिको सहकार्यमा सोमबारदेखि नगर बस सेवा सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दी�

    • प्रकाशित मितिः असोज 29, 2075
    • 2151 पटक पढिएको
    • संवादताता
  • दसैंमा विशेष सुरक्षा व्यवस्था

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २९–दसैंलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्था कडाई गरिएको छ । दसैंमा सादा पोषाकमा प्रहरी परिचालन, चेकिङ, आकस्मिक चेकिङ, जिल्लामा आउने भिआइपीहरुको सुरक्षा र सवारी साधन पार्किङ, जुवाता�

    • प्रकाशित मितिः असोज 29, 2075
    • 2092 पटक पढिएको
    • संवादताता
  • आहा ! क्या राम्रो भुलभुले

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेस्थित विभिन्न संरचना निर्माणपछि विधिवत रुपमा उद्घाटन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धनमा ज�

    • प्रकाशित मितिः असोज 26, 2075
    • 2072 पटक पढिएको
    • संवादताता
  • प्रहरीले ६३ औं दिवस मनायो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २५–प्रहरीले ६३ औं प्रहरी दिवस मनाएको छ । यसअवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले बिहीबार दिवस मनाएको हो ।  २०१२ साल असोज २५ गते स्थापना भएको प्रहरी संगठनले जनताको शान्ति सुरक्षामा उल्ले�

    • प्रकाशित मितिः असोज 25, 2075
    • 1670 पटक पढिएको
    • संवादताता
  • वडाअध्यक्ष विरुद्ध यौन दुव्र्यवहार मुद्दा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज २३–दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका–८ का वडा अध्यक्ष लीला चौहान विरुद्ध यौन दुव्र्यवहार मुद्दा परेको छ । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा सोमबार म

    • प्रकाशित मितिः असोज 23, 2075
    • 2085 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित