नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज २३–दिक्तेल रुपाकोट मmझुवागढी नगरपालिका–८ का वडा अध्यक्ष लीला चौहान विरुद्ध यौन दुव्र्यवहार मुद्दा परेको छ । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा सोमबार मुद्दा दायर भएको हो । आफूमाथि वडाअध्यक्ष चौहानद्वारा पटक–पटक यौन दुव्र्यवहार भएको अदालतमा मुद्दा दिएकी अदालत श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित