समाचार

    Showing 2,181-2,200 of 2,449 items.
  • समृद्धिको लयमा साकेला गाउ“पालिका

    नमस्ते खोटाङ संवाददाता– मानेभन्ज्याङ(खोटाङ), माघ १२–साकेला गाउ“पालिकाले समृद्धिको मेसो समातेको छ । कृषि, पशु, स्वास्थ्य, शिक्षा, पर्यटन, विद्युत र सडकको विकासले समृद्धिको मेसो समातेको हो । कृषिको माध्यमबाट स्थानीय जनताको

    • प्रकाशित मितिः माघ 12, 2076
    • 2371 पटक पढिएको
    • संवादताता
  • गाजा सेवन गर्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–गाजा सेवन गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको सादा प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहर�

    • प्रकाशित मितिः माघ 10, 2076
    • 2173 पटक पढिएको
    • संवादताता
  • उपाधि ऐसेलुखर्कलाई

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, माघ १०–जिल्लाको बुइपामा भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउ“पालिकाले चुमेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि सुरु प्रति�

    • प्रकाशित मितिः माघ 10, 2076
    • 1814 पटक पढिएको
    • संवादताता
  • अन्तर पालिका स्तरीय भलिबल सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि उक्त प्रतियोगिता �

    • प्रकाशित मितिः माघ 7, 2076
    • 2391 पटक पढिएको
    • संवादताता
  • ट्रयाक्टर दुर्घटना हुदा चालकको ज्यान गयो 

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, माघ ६–ट्याक्टर दुर्घटना हुदा चालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबाट रावाबेसी गाउ“पालिका रभुवा जादै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर माघ ५ गते राती साडे एक बजे ऐसेलुखर्क �

    • प्रकाशित मितिः माघ 6, 2076
    • 1503 पटक पढिएको
    • संवादताता
  • फागुनमा खोटाङ दिक्तेल महोत्सव हुने, तयारी तिब्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ३–आगामी फागुनमा हुने खोटाङ दिक्तेल महोत्सवको तयारी तिब्र पारिएको खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ । उसले माघ २ गते पत्रकार सम्मेलन गरी जनाएको हो ।महोत्सवको नारा ‘प्रथम खोटाङ दिक्तेल �

    • प्रकाशित मितिः माघ 3, 2076
    • 2559 पटक पढिएको
    • संवादताता
  • बसपार्क रित्तै, बस जति सडकमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ३–दुई वटा बसपार्क हुदा समेत गाडी भने सडकको किनारामा पार्किङले सवारी जोखिम बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल आसपासको सडकमा पार्किङ हुने गरेको हो ।न�

    • प्रकाशित मितिः माघ 3, 2076
    • 2009 पटक पढिएको
    • संवादताता
  • पौरखी शशीकला

    सविना अछामे- खोटाङ, पुस २३–उज्यालो हुने बितिक्कै शशीकला राईलाई कामको चटारो सुरु हुन्छ । करेसाबारीभरि तरकारी खेती, खोरभरि सुगुर र बाख्रा पालन लगायतका अन्य कृषि पेशाले शशीकला राईलाई भ्याई नभ्याई हुन्छ । दिक्तेल रुपाकोट मझुवाग

    • प्रकाशित मितिः पुस 24, 2076
    • 1989 पटक पढिएको
    • संवादताता
  • दिक्तेल–खानीडाडा–रेग्मीटार सडक गुणस्तरहीन भएको अनुगमन टोलीको निष्कर्ष

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस २३–दिक्तेल–खानीडा“डा सडक गुणस्तरहीन भएको अनुगमन टोलीले औल्याएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २० करोड ८८ लाख ३२ हजार ९७ रुपैया“को लागतमा निर्माणाधीन सडक कालोपत्रेको काम गु�

    • प्रकाशित मितिः पुस 23, 2076
    • 1558 पटक पढिएको
    • संवादताता
  • ‘दुई वर्षसम्ममा नेपाल अध्यारो मुक्त हुन्छ’ : मन्त्री पुन 

    नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�

    • प्रकाशित मितिः पुस 22, 2076
    • 2229 पटक पढिएको
    • संवादताता
  • कृषि उपकरण वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २०–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई खोटाङले किसानलाई कृषि उपकरण वितरण गरेको छ । जिल्लाका दश कृषक समूहलाई हाते ट्याक्टर, कर्न टेलर (मकै छोडाउने मेसिन), ज्याप प्लान्�

    • प्रकाशित मितिः पुस 20, 2076
    • 2065 पटक पढिएको
    • संवादताता
  • खोटाङ दलित उद्यमी सहकारीको अध्यक्षमा फेरि मिलन चाहार

    सविना अछामे-खोटाङ, पुस २०–खोटाङ दलित उद्यमी सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभाले मिलन चाहारलाई अध्यक्ष चुनेको छ । पुस १९ गते खोटाङ उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न साधारण सभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको ह�

    • प्रकाशित मितिः पुस 20, 2076
    • 2275 पटक पढिएको
    • संवादताता
  • जताततै हिउ, जाडो बढ्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाका अधिकांश लेकाली क्षेत्रमा हिउ परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट, साकेला गाउ“पालिकाको टेम्के, ऐसेलुखर्क गाउ“पालिकाको चित्रे, के

    • प्रकाशित मितिः पुस 19, 2076
    • 2156 पटक पढिएको
    • संवादताता
  • तामझामले ‘भ्रमण वर्ष २०२०’ सुरुवात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तामझामका साथ 'भ्रमण वर्ष २०२०' सुरु गरेको छ । पुस १६ गते अर्थात १ जनवरी २०२० का दिन नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको रत्नपार्क किरातचौकस्थि

    • प्रकाशित मितिः पुस 17, 2076
    • 2601 पटक पढिएको
    • संवादताता
  • जेष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क यातायात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १७–जिल्लाको साकेला गाउ“पालिकाले अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा दिलाएको छ । गाउ“पालिकाका सबै वडाका अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराए

    • प्रकाशित मितिः पुस 17, 2076
    • 1844 पटक पढिएको
    • संवादताता
  • बलात्कारका घटना बढी

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस १५–जिल्लामा वर्ष दिनको अवधिमा बलात्कारका घटना बढेको पाइएको छ । २०७५ पुस १५ गतेदेखि हालसम्म जिल्लामा ११ वटा बलात्कारका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जनाएको छ ।

    • प्रकाशित मितिः पुस 16, 2076
    • 1636 पटक पढिएको
    • संवादताता
  • शहरी खानेपानी आयोजना अबरुद्ध

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस ११–स्थानीयले शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अबरुद्ध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारका लागि व्यवस्थित खानेपानी व्यवस्थापनका लागि सञ्चालित बृहत खान�

    • प्रकाशित मितिः पुस 11, 2076
    • 1915 पटक पढिएको
    • संवादताता
  • गर्भवती बनाएर अर्कैलाई जिम्मा, एक पक्राउ, बलात्कारी फरार

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस १०–खोटेहाङ गाउ“पालिकाको वडा नं–२ वाप्लुखामा एक बालिकामाथि बलात्कार गरी गर्भवती बनेपछि अर्कैलाई जिम्मा लगाएको खुलासा भएको छ । नाताले काका पर्नेले १५ वर्षीया बालिकालाई बलात्कार गरी अ�

    • प्रकाशित मितिः पुस 10, 2076
    • 1327 पटक पढिएको
    • संवादताता
  • भ्रमण वर्ष २०२० को सुरुवाती खोटाङबाट

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ८–प्रदेश नम्बर १ जिल्ला समन्वय समिति महासंघले भ्रमण वर्ष २०२० को सुरुवाती खोटाङबाट गर्ने भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० पुस–१० गते खोटाङबाट सुरुवाती गर्ने भएको हो ।ख

    • प्रकाशित मितिः पुस 8, 2076
    • 1769 पटक पढिएको
    • संवादताता
  • पूर्व विद्यार्थीहरुद्वारा अक्षयकोष

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ८–दिक्तेलस्थित सरस्वती माविका पूर्व विद्यार्थीले अक्षयकोष स्थापना गरेका छन् । २०४५÷०४६ सालदेखि २०५६÷०५७ सम्म एस.एल.सी. उत्तीर्ण गरी विभिन्न ठाउ“मा विभिन्न पेशा÷व्यवसाय गर्दै आएक

    • प्रकाशित मितिः पुस 8, 2076
    • 1720 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित