गाजा सेवन गर्ने पक्राउ

  • प्रकाशित मितिः माघ 10, 2076
  • 479 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १०–गाजा सेवन गर्ने तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको सादा प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको नाम खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2020 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित