समाचार

    Showing 2,001-2,020 of 2,449 items.
  • सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख घुस सहित पक्राउ

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ३०–जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित असार ३० गते पक्राउ गरेको छ । सेवाग्राहीबाट नौ ला�

    • प्रकाशित मितिः असार 30, 2077
    • 3550 पटक पढिएको
    • संवादताता
  • बराहापोखरीको माछा मार्नेलाई चोरी मुद्दा चलाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २९–धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा दुर्लभ रातो माछा गर्ने दुई जना स्थानीय पक्राउ परेका छन् । जिल्लाको दक्षिणी बराहपोखरी गाउ“पालिका–१ बराहपोखरीमा रातो माछा डोकोले छोपेर निकाल्

    • प्रकाशित मितिः असार 29, 2077
    • 1799 पटक पढिएको
    • संवादताता
  • बराहापोखरीको माछा मार्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा दुर्लभ रातो माछा मार्दै गर्ने दुई जना स्थानीय बासिन्दा पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा पाइन�

    • प्रकाशित मितिः असार 28, 2077
    • 1520 पटक पढिएको
    • संवादताता
  • हलेसी विकासका लागि विकास समितिले गतिविधि बढायो

    मान्सुङ चाम्लिङ–हलेसी (खोटाङ) असार २७–विश्वप्रशिद्ध हलेसी विकासका लागि गतिविधि तिब्र पारिएको छ । यसका लागि कार्ययोजना तयारी गरी गतिविधि सुरु गरिएको हो । यसअन्तरगत विकास समितिको वर्तमान अवस्था, हलेसी अवलोकन, जनप्रतिनिधिहर

    • प्रकाशित मितिः असार 27, 2077
    • 2110 पटक पढिएको
    • संवादताता
  • दलित संयुक्त संघर्ष समिति र सञ्चारकर्मी बीच अन्तरक्रिया

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २३–जातीय विभेदको अन्त्यका लागि जिल्लास्थित दलित संयुक्त संघर्ष समितिले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । रुकुममा भएको नरसंहारपछि बनेको संघर्ष समितिले दोस्रो चरणको आन्दोलनका का

    • प्रकाशित मितिः असार 23, 2077
    • 1521 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फेरि अर्का कोरोना संक्रमित थपिए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अर्का एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उक्त पालिकाको वडा नं ९ निर्मलीडाडा“का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।असार २२ ग�

    • प्रकाशित मितिः असार 22, 2077
    • 1435 पटक पढिएको
    • संवादताता
  • नारायणप्रसाद जोशी सामाजिक कल्याण कोष स्थापना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २०–नारायणप्रसाद जोशी सामाजिक कल्याण कोष स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वामित्वमा रहने उक्त कोषमा करिब १२ लाख रुपैया“ जम्मा गरिएको हो ।यसमध्ये नगरपालिकाको �

    • प्रकाशित मितिः असार 20, 2077
    • 1396 पटक पढिएको
    • संवादताता
  • हलेसी विकास समितिका अध्यक्ष राईद्वारा पदभार ग्रहण, त्यस लगत्तै बसेको बैठकले विभिन्न निर्णय ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार २०–पूर्व सांसद तथा नेकपाका नेता टंक राईले हलेसी विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । राईले असार १९ गते उक्त समिति अध्यक्ष पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बसेको बैठकले वि�

    • प्रकाशित मितिः असार 20, 2077
    • 2150 पटक पढिएको
    • संवादताता
  • कागती खेतीतर्फ आकर्षित

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार १९–जिल्लाका किसान कागती खेतीप्रति आकर्षित भएका छन् । साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, केपिलासगढी गाउ“पालिकाका लगायतका किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् ।  यसबाहेक दिक्तेल र�

    • प्रकाशित मितिः असार 19, 2077
    • 2030 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फेरि अर्का एक जनालाई पनि कोरोना पुष्टि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अर्का एक जनालाई पनि कोरोना पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार १८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का

    • प्रकाशित मितिः असार 19, 2077
    • 1587 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खरको छानामुक्त हुदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई खरको छानामुक्त बनाउने अभियान सुरु भएको छ । आगामी दुई वर्षभित्र नगरपालिका खरको छानामुक्त बनाउने अभियान अन्तरगत असार १८ गते ४५ घर निम्न वर्गका पर�

    • प्रकाशित मितिः असार 18, 2077
    • 1474 पटक पढिएको
    • संवादताता
  • होल्डिङ सेन्टर बनाइदै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १७–दिक्तेलमा ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । विभिन्न ठाउबाट आउनेहरुलाई पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेलसम्मका लागि राख्न दिक्तेलको पञ्च माविमा १० बेडको ‘होल्डिङ’ सेन�

    • प्रकाशित मितिः असार 17, 2077
    • 1758 पटक पढिएको
    • संवादताता
  • बालिकाद्वारा आत्म हत्या

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी १६ वर्षीया यसोधा राईले झुण्डिएर आत्म हत्या गरेकी छन् । असार १६ गते घास काट्न गएकी बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको शव प�

    • प्रकाशित मितिः असार 16, 2077
    • 1583 पटक पढिएको
    • संवादताता
  • कोरोना संक्रमितसंग सम्पर्कितको पीसीआर नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–कोरोना संक्रमित प्रहरी जवानको परिवार तथा उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिदामा घर आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरीक�

    • प्रकाशित मितिः असार 16, 2077
    • 1550 पटक पढिएको
    • संवादताता
  • १२ वर्षीय बालकद्वारा आत्महत्या

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खाका देवराज राईका १२ वर्षीय छोरा प्रदीप राईले असार १६ गते झुण्डिएर आत्म हत्या गरेका हुन् । दिउसो करिब दश बजेतिर उक्त वडाकै बोराटोलस्थित माव

    • प्रकाशित मितिः असार 16, 2077
    • 1219 पटक पढिएको
    • संवादताता
  • खोटाङमा फेरि अर्का जनामा कोरोना संक्रमण पुष्टि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १५–जिल्लामा फेरि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्ककी २५ वर्षीया महिलामा �

    • प्रकाशित मितिः असार 15, 2077
    • 1632 पटक पढिएको
    • संवादताता
  • क्वारेन्टाइनबाट निस्किएर घरमै बसेका थिए संक्रमित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–साउदीबाट आएका बुवालुङ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गा बस्ने ३५ वर्षीय पुरुष पीसीआर रिपोर्ट नआउ“दै घर गएको खुलासा भएको छ । गत असार ८ गते दिक्तेल आइपुगेका

    • प्रकाशित मितिः असार 15, 2077
    • 1629 पटक पढिएको
    • संवादताता
  • खोटाङका चार जनामा कोरोना संक्रमण पुष्टि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–जिल्लाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालाले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन र ऐसेलुखर्क गाउ“पालिकाको एक गरी

    • प्रकाशित मितिः असार 14, 2077
    • 1479 पटक पढिएको
    • संवादताता
  • खोटाङ आइपुग्यो सलह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–कृषि बालीका लागि हानिकारक सलह खोटाङका जिल्लाका अधिकांश पालिकाहरुमा पनि देखा परेको छ । असार १३ गते तराईबाट प्रवेश गरेको सलह असार १४ गते विहानैदेखि जिल्लाका अधिकांश पालिकाहरुमा फाट्टफ�

    • प्रकाशित मितिः असार 14, 2077
    • 1730 पटक पढिएको
    • संवादताता
  • प्रदेश सरकारले खोटाङ क्षेत्र नं २ (ख)का लागि करिब ४० करोडको बजेट विनियोजन ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–खोटाङ क्षेत्र नं २ (ख)मा करिब ४० करोडको बजेट विनियोजन भएको छ । प्रदेश सदस्य रामकुमार राईका अनुसार साना योजना बाहेक यत्तिको बजेट विनियोजन भएको हो । कुन योजनामा कति बजेट ?१. धाप्लाङ – धर्त�

    • प्रकाशित मितिः असार 13, 2077
    • 1930 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित