प्रदेश सरकारले खोटाङ क्षेत्र नं २ (ख)का लागि करिब ४० करोडको बजेट विनियोजन ग¥यो

  • प्रकाशित मितिः असार १३, २०७७
  • 1391 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३–खोटाङ क्षेत्र नं २ (ख)मा करिब ४० करोडको बजेट विनियोजन भएको छ । प्रदेश सदस्य रामकुमार राईका अनुसार साना योजना बाहेक यत्तिको बजेट विनियोजन भएको हो ।
कुन योजनामा कति बजेट ?
१. धाप्लाङ – धर्तुङ – बराहापोखरी सडक (मुख्यमन्त्रि ग्रामीण सडक)–एक करोड १० लाख ।
२. एयरपोर्ट – सावाखोला – जन्तेढुंगा सडक (मुख्यमन्त्री ग्रामीण सडक) –एक करोड १० लाख ।
३. मखुवाखोला पक्कीपुल–दुई करोड ।
४. साप्सुखोला पक्की पुल–दुई करोड ।
५. बुवाखोला पक्की पुल–एक करोड ।
६. रसुवा, सिम्पानी, मुलडाँडा र पाँचधारे सडक–८ करोड ।
७. लंवुवाखोला झोलुङ्गे पुल, बराहापोखरी गापा–२५ लाख ।
८. मौवाबोटे वाटुङ्गखोला झोलुङ्गे पुल बराहापोखरी गापा–२५ लाख ।
९. जन्तेढुंगा सभाहल निर्माण–१० लाख ।
१०. खोटाङ बजार ढल सडक विस्तार –दुई करोड ४५ लाख ।
११. च्याह्याङला गुम्बा साकेला ४–१० लाख ।
१२. सामुदायिक भवन साकेला २ –एक करोड २५ लाख ।
१३. दिक्तेल देखी दोर्पा दुम्वुली सडक –१० लाख ।
१४. एकिकृत वस्ति तथा बजार साकेला –एक करोड ।
१५. मदनमण्डारी स्पोर्टस हल निर्माण –२० लाख ।
१६. वुवाखोला नदि नियन्त्रण –३० लाख ।
१७. धिप्लुङ सिँचाई योजना टेम्मा –७० लाख ।
१८. सावा नदि नियन्त्रण –६० लाख ।
१९. नमुना सिम्ले सिंचाई योजना खाल्ले –६० लाख ।
२०. थोपा सिंचाई योजना खाल्ले –१५ लाख ।
२१. रानीभिर लङगुर सिंचाई योजना मात्तिम ४ –२० लाख ।
२२. साप्सुखोला डाँडाखर्क लिफ्टिङ सिंचाई योजना खाल्ले –.५० लाख ।
२३. लाकेतान्त्रिक सिंचाई योजना बतासे – ८० लाख १७ हजार ।
२४. फाक्टाङ मारुला सिंचाई योजना – ५० लाख ।
२५. खरुवाखोला गौंथली भिर खमिरे सिंचाई योजना दिप्रुङ याम्खा –१० लाख ।
२६. सावा कटहरे खानेपाली आयोजना –१० लाख ।
२७. बराहापोखरी ४ खानेपानी आयोजना –१० लाख ।
२८. खोटाङ बजार खानेपानी आयोजना –१० लाख ।
२९. फाक्टाङ खानेपानी आयोजना बहाराहापोखरी –२० लाख ।
३०. रसुवाघाट कालापानी खानेपानी आयोजना कालापानी –२० लाख ।
३१. काहुले खानेपानी आयोजना – १० लाख ।
३२. रानीवन खानेपानी आयोजना खोटेहाङ ७ – १० लाख ।
३३. लप्से पंखु मुहान खानेपानी योजना चिउरीडाँडा –१० लाख ।
३४. सुन्तले खानेपानी आयोजना –२० लाख ।
३५. सप्तेश्वर छितापोखरी खानेपानी योजना –१० लाख ।
३६. चिप्रिङ खानेपानी आयोजना –१० लाख ।
३७. कालीमाटी इन्द्रेणी पोखरी सिम्पानी खानेपानी योजना –१० लाख ।
३८. सिम्पानी पारुहाङ सालिक तथा पदमार्ग निर्माण छितापोखरी सेल्मे –४० लाख ।
३९. वृहत किराँत सांस्कृति अनुसन्धान केन्द्र निर्माण, सर्वधन स्मृति प्रतिष्ठान –४५ लाख ।
४०. धिप्लुङ छाँगा पर्यटन प्रर्वदन पूर्वाधार योजना दिप्रुङ–४५ लाख ।
४१. टावा भञ्याङ सहिद पार्क स्तम्भ –४० लाख ।
४२. बहारापोखरी पर्यटन, प्रवर्दन पूर्वाधार –३५ लाख ।
४३. चखेवा मानेञ्याङ पर्यटकिय पदमार्ग –२० लाख ।
४४. सिद्धेश्वर गुफा पर्यटकिय पूर्वाधार निर्माण दि.रु.म. न.पा. ४ –२० लाख ।
४५. रसुवा, इन्द्रेणीपोखरी, खोटाङ बजार सेलो कपासे सडक –४० लाख ।
४६. सोलढुंगा पर्यटन प्रवद्र्धन –६० लाख ।
४७. जन्तेढुंगा गाउँपालीका प्रशासकिय भवन –एक करोड ।
४८. दिप्रुङ गापा १ दिक्तेल खाल्ले सडक पुल –६० लाख ।
४९. विमानस्थल याम्खा सडक कालोपत्रे –४० लाख ।
५०. सिन्ताङ मौवाबोटे सडक –६० लाख ।
५१. घारिङ्खा साउने सडक –४० लाख ।
५२. बाजे च्यानडाँडा मानेभञ्याङ सडक –५० लाख ।
५३. नैनेपाटी कालचिङखोला सडक –५० लाख
५४. पंखुलप्से, सिंचाई आयोजना –तीन करोड ।
५५. छितापोखरी अखटे खानेपानी दिप्रुङ –१० लाख ।
५६. लप्सेपंखु मुहान खानेपाली –४० लाख ।
५७. खोटेहाङ पा.वा परियोजना –३० लाख ।
५८. साकेला २, ४ र ५ खानेपानी योजना–४० लाख ।
५९. जन्तेढुंगा ५ खुटा बगैंचा खानेपानी –.१० लाख ।
६०. छितापोखरी मुहान गरी बतासे खानेपानी –२५ लाख ।
६१. बतासे ४ खानेपानी आयोजना –२५ लाख ।
६२. दिप्रुङ इजरा दिपबोरिङ परियोजना –३० लाख ।
६३. खरुवाखोला मुहान खानेपानी दिप्रुङ ३ –२० लाख ।
६४. खाल्ले सेरा खानेपानी दिक्तेल ४ –१० लाख ।
६५. दोर्पा चिउरीडाँडा खानेपानी योजना –१० लाख ।
६६. ठुलो गौरा मुहान गरी वाति वाटिखुङ ५ –१० लाख ।
६७. रिबु घिमिरे गाउँ खाम्ला खानेपानी टेम्मा –२० लाख ।
६८. निगुरे खानेपानी आयोजना दिप्रुङ पालीका –१० लाख ।
६९. वाप्लुखा लेखांकी मुहान, सावाकटहरे पानेपानी –२५ लाख ।
७०. छितापोखरी मुहान दिप्रुङ ४ खानेपानी –२५ लाख ।
७१. चिउरीडाँडा खानेपानी –२५ लाख ।
७२. मझुवाकालीका खानेपानी –१० लाख ।
७३. काभ्रेखोला कटहरे कुलो –२० लाख ।
७४. चिसापानी बजार सडक ढल –२० लाख ।
७५. हात्तिटार सिंचाई योजना मौवाबोटे –१० लाख ।
७६. लप्से पंचमी सिंचाई योजना –१५ लाख ।
७७. हरमा राई खेतकुलो सिंचाई योजना –१५ लाख ।
७८. छेतेखोला, खार्तेखोला सिंचाई योजना नेर्पा –४० लाख ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित