नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अर्का एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उक्त पालिकाको वडा नं ९ निर्मलीडाडा“का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
असार २२ गते टेकुस्थित सुक्रराज ट्रपिकलले उनलाई कोरोना संक्रमित पुष्टि गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमित भारतबाट आएका हुन् । गत असार २ गते भारतको आइलेण्डबाट आएका उनी झापाको भद्रपुर क्वारेन्टाइनमा बसेका थिए । त्यहा“ आरडीटी टेष्टपछि १० गते खोटाङ आएका हुन् । त्यसपछि उनी दिक्तेलको माटिकोरे कभर्ड हलमा बनाइएको क्वारेन्टाइनमा बसेका थिए ।
आरडीटीकै भरमा जिल्ला आउनेको संख्या बढेपछि स्थानीय त्रसित बनेका छन् । यसबारेमा स्थानीय सरकारले चासो दिनु पर्ने प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित