नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी १६ वर्षीया यसोधा राईले झुण्डिएर आत्म हत्या गरेकी छन् । असार १६ गते घास काट्न गएकी बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै गरेको प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित