नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १३–स्थानीय तहको चुनावका लागि साकेला गाउ“पालिका अध्यक्षमा चार जनाले उम्मेद्वारी दिएका छन् । एमालेको तर्फबाट गोपीकृष्ण खड्का, कांग्रेसको तर्फबाट रविप्रकाश राई, माओवादी केन्द्रको तर्फ
अध्यक्ष : भक्तबहादुर खड्का-राप्रपाअरुणादेवी राई-माओवादीदेवेन्द्र श्रेष्ठ -जसपाशंखरबहार राई -एमार्लेउपाध्यक्ष :खेमबहादुर खड्का -कांग्रेससीता राई -जसपाविमला राई -एमाले वडाअध्यक्षमा उम्मेद्वारी दिनेहरु : वडा नं १ : केदारमान �
अध्यक्ष :खगेन्द्र वन २५ स्वतन्त्रगिरेन्द्रबहादुर राई ४४ एमालेविष्णुकुमार निरौला ४६ राप्रपाश्रीबहादुर राई ५६ माओवादी (गठबन्धन)सन्तवीर राई ४५ स्वतन्त्रसुरेश राई २७ जनसमाजवादी पार्टीउपाध्यक्ष :डोल्मा राजभण्डारी ३५ राप्रपाप�
अध्यक्ष : कृष्णकुमारमा राई–एमालेमाइती राई राई–नेकपा एस (गठबन्धन)समीर राई–कांग्रेसउपाध्यक्ष :गुरुराज राई–जनता समाजवादी (गठबन्धन)मैया सुनुवार–एमालेराधा गिरी–कांग्रेसवडाअध्यक्षरु १) फेदी : वीरबाहदुर तामाङ–एमा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–नेकपा एमालेले बल्ल उम्मेद्वार टुङ्गो लगाएको छ । जिल्लाले पठाएको उम्मेद्वारहरुको नामलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि बैशाख ११ गते टुङ्गो लागेको हो ।एमाले खोटाङका सचिव कुमार आचार्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–एमाले खोटाङका जिल्ला सदस्य जेपी आचार्य लगायतले पार्टी छाडेका छन् । पार्टीप्रति असन्तुष्ट जनाउदै एमाले जिल्ला कमिटी सदस्य आचार्य लगायत अन्य दुई जनाले समेत पार्टी छाडेका हुन् ।आचार्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–नेकपा एमालेले उम्मेद्वार छनौट गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । बैशाख ४ गतेदेखि ८ गतेसम्म एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालको अध्यक्षतामा बसेको उच्चस्तरीय का
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–स्थानीय तह निर्वाचनका लागि खोटाङमा गठबन्धनको सहमती भएको छ । दुई नगरपालिका र आठ गाउ“पालिकामध्ये छ वटामा बैशाख ४ गते मध्यराती सहमती जुटेको हो । यसमध्ये कांग्रेस र नेकपा माओवादी केन्द्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सल्लाहकार बाबुराम राई नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । पूर्व जिल्ला विकास समिति उपसभापति समेत रहेका राई चैत ३० गते प्रवेश गरेका हुन
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरमा एक लाख २५ हजार नौ सय २५ जनाले मतदान गर्न पाउ“ने भएका छन् । उक्त जिल्लामा ६० हजार सात सय चार महिला र ६५ हजार दुई सय २१ पुरुषले मतदा�
सविना अछामे–खोटाङ, चैत २२–प्रदेश नं १ खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामकुमार राईले अन्य पार्टीका दश जना नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । दिप्रुङ चुइचुम्मा गाउ“पा
नमस्ते खोटाङ संवाददाताखोटाङ, चैत २०–नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी स्थानीय निर्वाचनमा एमालेकै जित हुने दाबी गरेका छन् । दिक्तेलमा चैत १९ गते आयोजित जनसभालाई संवोधन गर्दै एमाले जनताको लोकप्रिय पार्टी भएकाले कसैले हरा�
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७—आगामी चुनावमा सत्ता गठबन्धनभित्रै चुनावी गठबन्धन गर्ने सहमती भएको छ । चैत १७ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले त्यस्तो सहमती गरेको हो । उक्त बैठकमा �
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत १७–सत्ता गठबन्धनको संयन्त्र स्थानीय तहसम्मै निर्माण गर्ने निर्णय भएको छ । चैत १७ गते विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पा“च दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–जिल्लाका स्थानीय तहमा गठबन्धन गरेर चुनाव लड्ने सहमती भएको छ । चैत १६ गते बसेको गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरु बीच त्यस्तो सहमती भएको हो ।जिल्ला समन्वय समिति खोटाङमा जनता स�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउ“ने भएका छन् । निर्वाचन आयोगको चैत १६ गते बसेको बैठकले ठेक्कापट्टा
सविना अछामे–खोटाङ, चैत १५–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा कार्यकारी पदमा निर्वाचित गराउ“न माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–स्थानीय चुनाव जित्नका लागि कांग्रेसले घर–घरमा पुगेको छ । उसले जिल्लाका सबै वडामा पुगेर आफ्नो पार्टीमा मतदान गर्न अभियान चलाएको हो । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा स्तरक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा जित हात पार्न रणनीतिक योजना बनाउन नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत १० गते विस्तारित बैठक आयोजना गरेको छ । वर्तमान
सविना अछामे–खोटाङ, चैत ९–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले आउने स्थानीय तहको चुनावमा निणार्यक पद सुनिश्चित गर्न माग गरेका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्तमान संविधानको सही कार्यान्वयन हुन नसक्ने �
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृति�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १७–जिल्ला�... ... ...
सविना अछामे–खोटाङ, असोज १६–बाढी पहिरोका कारण व... ... ...
सविना अछामे–खोटाङ, असोज १५–दिक्तेल–काठमाडौ�... ... ...
सविना अछामे–खोटाङ, असोज १४–दिक्तेलमा हिंसा पी�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित