सविना अछामे–
खोटाङ, पुस १९– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा खोटाङका तीनजना नेता सर्वसहमत चयन भएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई केन्द्रीय सदस्यमा चयन भएका छन् । उक्त पार्टीको अनुशासन आयोगको अध्यक्षमा पूर्व सांसद टंक राई चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित