नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २३–जिल्लाको दुवै क्षेत्रका प्रदेशसभा सदस्यद्वय रामकुमार राई ‘पासाङ’ र राजन राई प्रदेश १ का मन्त्री नियुक्त भएका छन् । नेकपा माओवादीका प्रदेश उपनेता तथा नेकपा माओवादी केन्द्रीय सदस्य समेत रहेका रामकुमार राई ‘पासाङ’ खानेपानी सिंचाइ तथा उर्जा मन्त्री र नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य राजन राई प्रदेश १ का सामाजिक विकास मन्त्री नियुक्त भएका हुन् । मन्त्रीद्वयलाई प्रदेश १ का प्रमुख पर्शुराम खापुङले सपथ ग्रहण गराएका हुन् । प्रदेश १ मा माघ २३ गते विस्तार भएको सहित मन्त्रीको संख्या १३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित