दिनेश चाम्लिङ–
खोटेहाङ(खोटाङ) बैशाख १५–खोटेहाङ गाउँपालिकाले बैशाख १५ गते सातौं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा विभिन्न विधामा विशेष योगदान पु¥याउनेलाई गाउँपालिकाले पुरस्कृत गरेको छ ।
३६ जना किसान, ३८ शिक्षक, ११ विद्यार्थी, ५ विद्यालय, ५ प्रधानाध्यापक, ५ विद्यालय व्यवस्थापन समिति, ९ विद्यालय कर्मचारी, ४ गाउँपालिका कर्मचारी, २ स्वास्थ्यकर्मी र २ उपभोक्ता समिति पुरस्कृत भएका छन् । उनीहरूमध्ये किसानलाई प्रतिव्यक्ति २० हजार, शिक्षक, विद्यार्थी, विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, विद्यालय कर्मचारी, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मीलाई ६ हजार ६ सय ७० रूपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । उपभोक्ता समितिलाई १३ हजार तीन सय ३५ रूपैयाँका दरले पुरस्कृत गरिएको अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित