राजनीति

    Showing 361-380 of 401 items.
  • प्रधानमन्त्री ओलीको कदम विरुद्ध खोटाङका सबै पालिकामा कांग्रेसको प्रदर्शन

    सविना अछामे–खोटाङ, माघ ४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध खोटाङ कांग्रेसले जिल्लाका सबै पालिकाहरुमा विरोध प्रदर्शन गरेको छ । ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा जिल्लाका दशै पालिकामा म�

    • प्रकाशित मितिः माघ ४, २०७७
    • 1325 पटक पढिएको
    • संवादताता
  • भ्रमित नहुन नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) पक्षको आग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–दाहाल–नेपाल पक्षधरले ओली पक्षधरले भ्रामक सन्देश दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । पुस २६ गते ओली पक्षधरले पत्रकार सम्मेलन गरी आफूहरु बहुमतमा रहेको भन्ने खालको सन्देश दिन खोजे�

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 1978 पटक पढिएको
    • संवादताता
  • ओली समूहको जिल्ला अध्यक्षमा रामप्रसाद दङ्गाल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षधरको खोटाङ जिल्ला अध्यक्षमा रामप्रसाद दङ्गाल छानिएका छन् । पुस २५ र २६ गते भएको बैठकले दङ्गाललाई अध्यक्ष चयन गरेको हो ।एक सय ४७ जिल्ला कमिटीमध्ये

    • प्रकाशित मितिः पुस २६, २०७७
    • 1590 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले प्रधानमन्त्री केपी ओलीलाई खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा मार्फत संविधान र विरोधपत्र पठाएका छन् । प्रधानमन्त्री ओ

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 1213 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीको कदमको समर्थनमा चिसापानीमा ¥याली

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा विशाल भट्टराईको नेतृत्वमा चिासपानी बजारमा ¥याली निकालिएको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन वाध्यात्मक र संवैधानिक भएको भन्दै त्यसको

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 1222 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीको कदम विरुद्ध दाहाल–नेपाल पक्षको प्रदर्शन (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ। पुस १४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मङ्गलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध स्�

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1591 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध दिक्तेलमा कांग्रेसको प्रदर्शन (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १३–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस खोटाङले दिक्तेलमा पुस १३ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद पुनस्थापनाको मा

    • प्रकाशित मितिः पुस १३, २०७७
    • 1908 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा जनता समाजवादी पार्टीको विरोध प्रदर्शन (फोटो सहित)

    सविना अछामे– खोटाङ, पुस १२–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा प्रदर्शन गरेको छ । पुस १२ गते जुलुस सहित दिक्तेल बजारका विभिन्न ठाउ“हरुमा केन्द्रीय

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1473 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री ओलीको कदमको समर्थनमा मोटरसाइकल ¥याली (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १२–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा ओली पक्षधर नेकपाका नेता–कार्यकर्ताहरुले पुस १२ गते दिक्तेल बजारमा मोटरसाइकल ¥याली गरेको छ । दिक्तेलको अल्छेढुङ्गाबाट सुरु ¥याली दिक्तेल ब

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1334 पटक पढिएको
    • संवादताता
  • जनता समाजवादी पार्टीले दिक्तेलमा मसाल जुलुस प्रदर्शन, प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको लाठी चार्ज

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । पुस ११ गते दिक्तेलको किरातचौकदेखि त्रिवेणीच�

    • प्रकाशित मितिः पुस ११, २०७७
    • 1624 पटक पढिएको
    • संवादताता
  • नेकपा दाहाल–नेपाल पक्षका नेताहरु भेटघाटमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले कार्यकर्ता भेटघाट सुरु गरेका छन् । केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभासद पा“चकर्ण राई, जिल्ला अ�

    • प्रकाशित मितिः पुस ११, २०७७
    • 1473 पटक पढिएको
    • संवादताता
  • राजन राई दाहाल–नेपालतिर

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा खुलेका छन् । गत पुस ७ गते कुनै पनि (ओली, दाहाल–नेपाल) पक्षको भेलामा सहभागी न

    • प्रकाशित मितिः पुस ११, २०७७
    • 1715 पटक पढिएको
    • संवादताता
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध राके जुलुस (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति र प्रधानन्त्रीको कदम विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघ र विद्यार्थी संगठनले पुस १० गते साझ राके जुलुस प्रद�

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1650 पटक पढिएको
    • संवादताता
  • खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले असंवैधानिक कदमको विरुद्ध राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुस १० गते वि

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1454 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री ओली गुटको केन्द्रीय सदस्यहरुद्वारा पद अस्वीकार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ९–प्रधानमन्त्री ओली गुटका मनोनित दुई केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश नं १ की प्रदेशसभा सदस्य उषाकला राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ का प्रदेश कमिटी सदस्य �

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1820 पटक पढिएको
    • संवादताता
  • संसद विघटनको विरोधमा जनता समाजवादीको प्रदर्शन

    सविना अछामे–खोटाङ, पुस ८–संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले दिक्तेलमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसलाई असंवैधानिक कदम भन्दै पुस ८ गते दिक्तेल ब�

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1545 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा कांग्रेसको विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २९–दिक्तेलमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु जुलुस रत्नपार्क, हाटडाडा“ हुदै स्थानीय हेलिप्याड पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा कांग�

    • प्रकाशित मितिः मंसिर २९, २०७७
    • 1717 पटक पढिएको
    • संवादताता
  • मन्त्री परिषद हेरफेर

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, असोज २८ –नेपालको मन्त्री परिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा असोज २८ मन्त्री परिषद हेरफेर भएको हो । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार संव�

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 1934 पटक पढिएको
    • संवादताता
  • नेकपाले पूर्णता पायो

    सविना अछामे–खोटाङ, असोज २१–नेकपा खोटाङले पूर्णता पाएको छ । असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पूर्णता दिलाएको हो ।एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहका इन्चार्ज र सह–इनचा�

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1400 पटक पढिएको
    • संवादताता
  • दृष्टिकोण बिना काम गर्दा वर्तमान सरकार आलोचित : नेता राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २–नेकपाका नेता तथा पूर्व सांसद टंक राईले पार्टी ध्वस्त भएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । भदौ १ गते प्रेस संगठन आबद्ध पत्रकारहरुसंगको भेटघाटमा सैद्धान्तिक लडाई भन्दा पनि पदको लडाईले

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 1219 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित