प्रधानमन्त्रीको कदम विरुद्ध दाहाल–नेपाल पक्षको प्रदर्शन (फोटो सहित)

  • प्रकाशित मितिः पुस १४, २०७७
  • 1592 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ। पुस १४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मङ्गलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको जुलुस किरात चौक हुदै हाटडाडा“ पुगेर त्रिवेणीचौक–भवन गैरा पुगेर कोणसभामा परिणत भएको थियो ।

2 6
कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी आमन्त्रित सदस्य टंक राई, केन्द्रीय सदस्यहरु रामकुमार राई, राजन राई, समिता कार्की, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा प्रदेश कमिटी सदस्यहरु ध्रुब बुढाथोकी, सुरेश राई, नेकपा जिल्ला अध्यक्ष पृथ्वी किराती, जिल्ला कार्यालय सदस्य जलशेर राई, सचिवालय सदस्य खडेन्द्र राई, जिल्ला समिति सदस्य नरेश राई लगायतले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध भत्सर्ना गरेका थिए ।

3 6

4 2

5 3

8

9

10

11

12

13

14

6 3

7 1

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित