सविना अछामे–
खोटाङ, पुस १२–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा प्रदर्शन गरेको छ । पुस १२ गते जुलुस सहित दिक्तेल बजारका विभिन्न ठाउ“हरुमा केन्द्रीय तथा प्रदेश सदस्यहरुले सम्बोधन गरेका छन् ।
केन्द्रीय सदस्यहरु मदन राई, डा. केके राई, रमेश राई, सनबहादुर राई, प्रदेशसभा सदस्य केशव कार्की, नवीन राई लगायतले दिक्तेल बजारका विभिन्न ठाउ“को कोणसभालाई संवोधन गरेका छन् । वक्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित