प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध दिक्तेलमा कांग्रेसको प्रदर्शन (फोटो सहित)

  • प्रकाशित मितिः पुष १३, २०७७
  • 1401 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १३–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस खोटाङले दिक्तेलमा पुस १३ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद पुनस्थापनाको माग गर्दै दिक्तेलमा विरोध जुलुस प्रदर्शन गरेको हो ।

5 2
गणतन्त्र, संघीयता लगायतका उपलब्धि खारेज गर्न ओलीले कदम चालेको भन्दै तत्काल सच्याउ“न माग गरेका छन् । कार्यक्रममा कांग्रेस जिल्ला सभापति तथा महासमिति सदस्य नरेशकुमार श्रेष्ठ, महासमिति सदस्यहरु विष्णुकुमार राई, सुवाशकुमार पोखरेल, सरस्वती बजिमय, रविप्रकाश राई लगायतले प्रधानमन्त्रीको कदम विरुद्ध भत्सर्ना गरेका छन् ।

6 2

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित