सविना अछामे–
खोटाङ, माघ ६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल निकट अनेरास्ववियू संगठन निर्माणमा जुटेको छ । मातृ पार्टी फुटेपछि विद्यार्थी संगठन निर्माणमा जुटेको हो ।
माघ ६ गते दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा, माघ ५ गते कालिका मावि नेर्पामा विद्यार्थी संगठन निर्माण गरेको छ । दिक्तेल क्याम्पसमा अमिसा राईको अध्यक्षतामा सदस्यीय क्याम्पस इकाई कमिटी निर्माण भएको छ । कालिका माविमा सुस्मिता राईको अध्यक्षतामा इकाई कमिटी निर्माण भएको छ ।
अब अन्य विद्यालयमा पनि संगठन निर्माण तिब्र पारिने अनेरास्ववियू खोटाङकी संयोजक माया चाम्लिङले बताइन् । कार्यक्रममा कार्यालय सदस्य डिआर खड्का, जिल्ला कमिटी सदस्यहरु रेश्जोन राई, संगम राई, रोजिन राई लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित