नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २४–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा विशाल भट्टराईको नेतृत्वमा चिासपानी बजारमा ¥याली निकालिएको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन वाध्यात्मक र संवैधानिक भएको भन्दै त्यसको समर्थनमा पुस २३ गते चिसापानीमा ¥याली प्रदर्शन गरेका हुन् ।
¥यालीपछि सभामा परिणत भएको थियो । सभामा प्रधानमन्त्री ओलीले वाध्यात्मक परिस्थितिका कारण संसद विघटन गर्नु परेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकाले उक्त चुनावमा सहभागी हुन समेत आग्रह गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित