'प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्छ'

  • प्रकाशित मितिः माघ १३, २०७७
  • 1341 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–दाहाल–नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्ने धारणा राखेका छन् । माघ १३ गते हलेसी तुवाचुङ नगरपालिकाको छापडाडा“मा आयोजित विरोध सभामा त्यसो भनेका हुन् । ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी आमन्त्रित सदस्य टंक राई, केन्द्रीय सदस्य तथा खोटाङ सहइन्चार्जहरु समिता कार्की, राजन राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा प्रदेश कमिटी सदस्य बबि चाम्लिङ, नेकपा सचिवालय सदस्य खडेन्द्र राई, प्रदेश कमिटी सल्लाहकार सदस्य हरिश्चन्द्र गिरी, नेकपा सचिवालय सदस्य तथा हलेसी तुवाचुङ नगरपालिका सहइन्चार्ज अकिल राई लगायत नेताहरुले प्रधानमन्त्री ओलीको कदमको भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित