नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–जनता समाजवादी पार्टीले खोटाङमा प्रधानन्त्रीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको कदम विरुद्ध जनता समाजवादी पार्टी खोटाङले दिक्तेलको बेसक्याम्पमा माघ २५ गते प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु आन्दोलित हुनु परेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवराज राईले बताए । असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने राईले बताए । पुत्ला दहनमा जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापा लगायतका नेताहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित